बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सिक्टा सिँचाइको पूर्वी नहर खण्डको निर्माण कार्यका अवरोध हट्यो

राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको पूर्वी नहर खण्डको निर्माण कार्यका विषयमा टुङ्गो लागेको छ ।  सिक्टाको पूर्वी खण्ड विस्तारका लागि नरैनापुर क्षेत्रअन्तर्गत कहाँबाट नहर विस्तार गर्ने भन्ने विषयमा विवाद...