आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस कपिलवस्तुका सहसचिव अरशदले दिए राजीनामा

काठमाडौँ । नेपाली कांग्रेस कपिलवस्तुका सहसचिव वाजिह अरशदले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् । वाजिहले सोमबार जिल्ला सभापतिलाई राजीनामा बुझाउँदै नेतृत्वले पुराना कार्यकर्तालाई विस्थापित गर्न खोजेको गम्भीर...