आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह

बैतडी । विभिन्न स्थानीय तहले गाउँका विभेदकारी नाम परिवर्तन गर्ने अभियान थालेका छन्। यहाँका स्थानीय तहले विगतमा विभिन्न जाति र समुदायलाई अपहेलना गर्नेगरी राखिएका नाम परिवर्तन गर्न थालेका हुन्। यस क्रममा...