बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘हजार जुनीसम्म’ भारतमा पनि प्रदर्शन हुने

काठमाडौं । स्वदेशमा सोचेजस्तो व्यवसाय गर्न नसकेको फिल्म ‘हजार जुनीसम्म’ छिमेकी मुलुक भारतमा पनि प्रदर्शनमा आउने भएको छ । शुक्रबार अर्थात भोलीबाट फिल्मले भारत प्रदर्शन थाल्न लागेको निर्देशक विकाशराज आचार्यले...