सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

चन्द्रनिगाहपुर गौर सडकखण्डमा शंकास्पद बस्तु भेटियो

रौतहटको चन्द्रनिगाहपुर गौर सडकखण्डमा शंकास्पद बस्तु भेटिएको छ । सडकखण्ड अन्तर्गत चन्द्रपुर नगरपालिका मोथियाहीस्थित राजमार्गको बीचमा माथिबाट टायल्सले थिचेर तल कपडाको टालोले बेरेर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो...