शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सिम्रिकले अहिलेसम्मकै उत्कृष्ट  ‘बेल ५०५ जेट रेन्जर एक्स’का २ वटा हेलिकप्टर भित्र्याउँदै

काठमाडौं । सिम्रिक एयरलाइन्सले अहिलेसम्मकै उत्कृष्ट हेलिकप्टर बेल ५०५ जेट रेन्जर एक्स नेपाल भित्र्याउने भएको छ । अमेरिकन हेलिकप्टर कम्पनी बेल जेक्ट्रानको उत्कृष्ट उत्पादन बेल ५०५ को दुईवटा हेलिकम्पटर कम्पनी नेपाल...