बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो घटनाः छाउगोठमा २१ वर्षीया पार्वतीको मृत्यु भएपछि जेठाजु पक्राउ

महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य बनाइएकी अछाम जिल्लाकी एक युवतीको मृत्यु भएपछि उनका जेठाजुलाई पक्राउ गरिएको छ । २१ वर्षीया पार्वती बुडा राउतको शव सोमबार बिहान छाउगोठ भित्र भेटिएको...