शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

फुटबलको फाइनल: दशरथ रंगशाला बाहिर सडकमै पलेटी कसेर दर्शकले हेरे फुटबल (फोटोफिचर)

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा  नेपाल र भुटानको प्रतिस्पर्धा चलिरहँदा दशरथ रंगशाला बाहिर भने फुटबलप्रेमीहरु भीड लागेको देखिन्थ्यो । फुटबलप्रेमी दर्शकहरुको भीडले ट्राफिक व्यवस्थापन...