फुटबलको फाइनल: दशरथ रंगशाला बाहिर सडकमै पलेटी कसेर दर्शकले हेरे फुटबल (फोटोफिचर)
मङ्गलबार, २४ मङ्सिर २०७६, १७ : १६
काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल र भुटानको प्रतिस्पर्धा चलिरहँदा दशरथ रंगशाला बाहिर भने फुटबलप्रेमीहरु भीड लागेको देखिन्थ्यो । फुटबलप्रेमी दर्शकहरुको भीडले ट्राफिक व्यवस्थापन समेत प्रभावित भएको थियो । दर्शकहरुले सडक बीचमै पलेटी कसेर वर्ल्ड ट्रेड सेन्टरमा राखिएको ठूलो स्क्रिनमा फुटबल हेरेका थिए । नेपाल र भुटानबीचको फाइनल खेलमा नेपाल विजयी भएको छ ।





















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुञ्जना घिमिरे ‘सुन्तली’ भन्छिन्– ‘विगत सम्झेर आज पनि डाँको छोडेर रुन्छु’
-
दूषित खानाले वार्षिक १५ लाखको मृत्यु : विश्व स्वास्थ्य सङ्गठन
-
‘पेन्सन पट्टा’ बेलायत र हङकङमा पनि रिलिज हुने
-
‘नेपाली ब्रो’ भन्थे : मेरो हातबाट कसैको ज्यान नजाओस्, तर आफ्नै श्रीमतीको हत्या गरे
-
१९ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ
-
धनगढी उपमहानगरले गर्याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण