शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको काम हेरेर जनताले पश्चताप गर्न थाले: डा. महत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा.रामशरण महतले वर्तमान सरकारले चुनावमा गरेका वाचा पूरा नगरेकोमा जनतालाई अहिले पश्चताप भएको स्पष्ट पारेका छन् । उनले...