बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक मन्दीका कारण चर्चित बिस्कुट कम्पनी पार्लेले एकैपटक १० हजार कामदारलाई निकाल्दै

एजेन्सी । भारतको सबैभन्दा ठूलो बिस्कुट निर्माता कम्पनी पार्लेलाई आर्थिक मन्दीले छोपेको छ । त्यसैकारण उसले १० हजार कर्मचारीलाई निकाल्ने तयारी गर्दैछ ।  कम्पनीका एकजना अधिकारी मयंक शाहले बुधबार...