शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

हाम्रो वर्णमालामा नेपाली वर्ण चाहिँ कुन कुन हुन् ?

-डा. माधव प्रसाद पोखरेल १. प्रचलित नेपाली वर्णमाला: सबै  नेपाली विद्यार्थीहरुले नेपाली भाषाको वर्णमाला भनेर संस्कृत भाषा लेख्न प्रयोग गरिने निम्न लिखित स्वर र व्यञ्जनका सङ्केतहरु चिनेका हुन्छन्ः  ...