केन्द्रीय संस्करण

लक्ष्मी पुन

दोरम्बा : द्वन्द्वको घाउमा मलम लाउँदै भिटोफ नेपाल ! access_timeबैशाख २०, २०७६

गाउँ पर्यटन प्रवद्र्धन विकास मञ्च नेपाल (ख्क्ष्त्इँ(ल्भउब०ि ले वैशाख १२ र १३ गते दोरम्बा अध्ययन, अवलोकन भ्रमण तय गर्यो । यसअघि भिटोफ नेपालले अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा रामेछापको दोरम्बालार्ई पर्यटन गन्तव्य गाउँ घोषणा गरेको थियो । त्यस कारण दोरम्बाको पर्यटकीय विकास हेर्न...

चट्याङमय कारजङ पहाडको सम्झनामा access_timeबैशाख ७, २०७६

युद्ध कालको समय थियो । जन गणतन्त्र रेडियो मगरात प्रसारण केन्द्र रोल्पाकै कारजङको धुरी पुग्दा नेपालको राजनीतिक परिवेशमा यु–टर्न आई सकेको थियो । जन गणतन्त्र रेडियोको इतिहासमा कारजङ पहाडले पनि एउटा ऐतिहासिक महत्त्व बोकेको छ । जलजला पहाड हाम्रो स्थायी स्टेसन जस्तै थि...

त्यो अनाम प्रेमपत्र ! access_timeचैत २, २०७५

एक दिन कलेजबाट घर फर्किने बेला, पोस्टम्यान अङ्कल सायकलको घन्टी बजाउँदै मनेर आएर रोकिए । हाम्रो टोलमा कसैको चिठी वा पार्सल होला, मैले सोचेँ । हामी बस्ने ठाउँ अलि कुनातिर भएकाले त्यहाँको चिठीपत्र उनले चिनेकाहरुलाई भिराउँथे । उमेरले सायद ६० पुग्न लागेका, मोटो चस्म...