कृषि उद्यमका लागि ३० युवालाई तालिम
शुक्रबार, १४ वैशाख २०८१, १७ : २६
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले उद्यमशीलता सिप तथा व्यवहारको तालिम दिँदै छ । कृषि अध्ययन गरेका युवालाई कृषिमा उद्यमी बनाउनका लागि उद्यमशीलता सिप तथा व्यवहारको तालिम दिन लागेको हो ।
संस्थानको ६ दिने तालिममा ३० जना सहभागी छन् । तालिममा विशेषगरी कृषि उद्यमशीलताका लागि कृषि क्षेत्रमा नयाँ व्यवसायको विषयमा सिकाइने संस्थानकी अनुसन्धान निर्देशक डा. हुमा न्यौपानेले बताइन् । उनले आर्थिक क्षेत्र, पहिचान बजारीकरण, उत्पादन लगायत विषयमा सिकाइने बताइन् । बुधाबारदेखि सुरु भएको सो तालिम सोमबारसम्म जारी रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण