शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रञ्जु दर्शना पक्राउ

मङ्गलबार, ३० वैशाख २०७७, १४ : ५७
मङ्गलबार, ३० वैशाख २०७७

काठमाडौँ । विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शना पक्राउ परेकी छिन् । भारतले नेपालको भूमि अतिक्रमण गरेका विरोधमा मंगलबार दिउँसो राजधानी काठमाडौँमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेकी हुन् । दर्शनासहित अन्य दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

देशमा लागू गरिएको लकडाउनका बीचमा पनि काठमाडौँमा भारतको कदमको विरोधमा दैनिकरुपमा प्रदर्शन भइरहेका छन् । यसअघि आज कलंकीबाट अधिवक्ता सुरेन्द्र भण्डारी पनि पक्राउ परेका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप