केन्द्रीय संस्करण

आगलागीमा परी चीनमा ६ जनाको मृत्यु

person explore access_timeअसार ४, २०७७ chat_bubble_outline0

एजेन्सी ।  दक्षिण चीनको गुआङ्सी जुआङ क्षेत्रमा रहेको फ्यानङचेङ जिल्लाको  फ्यानङचेङ्गगाङ शहरमा निमार्णाधिन अवस्थामा रहेको एक भवनमा आगलागी हुदाँ कम्तीमा ६ व्यक्तिको मृत्यु स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । 

 स्थानीय आपतकालीन विभागले अग्निनियन्त्रक र उद्धारकर्ताहरू घटनास्थलमा पुगेका र  आगो नियन्त्रणमा  लिएको बताएको छ । दुर्घटनाको कारणबारे अनुसन्धानरत रहेको पनि सो विभागले  जानकारी दिएको छ  । –सिन्हवा
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.