बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आगलागीमा परी चीनमा ६ जनाको मृत्यु

बिहीबार, ०४ असार २०७७, १६ : ४०
बिहीबार, ०४ असार २०७७

एजेन्सी ।  दक्षिण चीनको गुआङ्सी जुआङ क्षेत्रमा रहेको फ्यानङचेङ जिल्लाको  फ्यानङचेङ्गगाङ शहरमा निमार्णाधिन अवस्थामा रहेको एक भवनमा आगलागी हुदाँ कम्तीमा ६ व्यक्तिको मृत्यु स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । 

 स्थानीय आपतकालीन विभागले अग्निनियन्त्रक र उद्धारकर्ताहरू घटनास्थलमा पुगेका र  आगो नियन्त्रणमा  लिएको बताएको छ । दुर्घटनाको कारणबारे अनुसन्धानरत रहेको पनि सो विभागले  जानकारी दिएको छ  । –सिन्हवा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप