नेको इन्स्योरेन्सले एनआइसीका ग्राहकहरुको बीमा गर्ने
सोमबार, ०८ असार २०७७, १९ : ०२
काठमाडौं– विगत २५ बर्षदेखि नेपाली बीमा बजारमा निरन्तर सेवा प्रदान गर्दै आएको नेको इन्स्योरेन्सले सेवा विस्तार गर्ने क्रममा एनआइसी एशिया बैंकसँग खातावालाहरुको दुर्घटना बीमा, गम्भिर प्रकृति रोग बीमा र स्वास्थ्य बीमा गर्ने सम्झौता गरेको छ ।
उक्त संझौतामा नेको इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का तथा एनआइसी एशिया बैंकको तर्पmबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले हस्ताक्षर गरे ।
उक्त सम्झौता पश्चात एनआइसी एशिया बैंकमा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता खोल्ने ग्राहकहरुले बीमालेख बमोजिम नेको इन्स्योरेन्सबाट घातक रोग, स्वास्थ्य तथा दुर्घटना बीमा सेवा पाउने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट