आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

महतो समूहको प्रवेश पश्चात माथि उठ्यो नेको इन्स्योरेन्स, दुई अर्व बीमाशुल्क आर्जन गर्न सफल

काठमाडौं– नेको इन्स्योरेन्सले आ.ब. २०७६।०७७ मा दुई अर्व बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।  निर्जिवन बीमा बजारमा २५ वर्षअघि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक लगायतका...