शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘डबल पारेर’ मा कमल र एलिसाको रोमान्स

आइतबार, २१ असार २०७७, १६ : ४१
आइतबार, २१ असार २०७७

काठमाडौं । नारायण थापाको स्वर रहेको गीत ‘डबल पारेर ’सार्वजनिक गरिएको छ । बाबुल गिरीको शब्द तथा संगीत रहेको गीत डान्सिङ्ग विटमा तयार भएको छ । 

गीतको आकर्षक भिडियो पनि बनाइएको छ । भिडियोमा कमलसिंह र एलिसा राईले मोडलिङ गरेका छन् ।

सन्तोष राज बाहकको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप