आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा राप्रपा तटस्थ

बिहीबार, १३ वैशाख २०८१, १६ : ३०
बिहीबार, १३ वैशाख २०८१

सुर्खेत । कर्णाली प्रदेशमा राप्रपा मतदानमा सहभागी नहुने भएको छ । 

मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाऊँ भनेर प्रदेश सभामा पेस गरेको प्रस्तावमाथि छलफलमा बोल्दै राप्रपा सांसद सन्तोषी शाहीले तटस्थ बस्ने बताइन् । 

यहाँ राप्रपाको एक सिट मात्रै छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप