मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

ट्रम्प इतिहासकै खराब राष्ट्रपति !

बिहीबार, १० फागुन २०७४, ०८ : २०
बिहीबार, १० फागुन २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इतिहासकै खराव राष्ट्रपति बनेका छन् । 

दुई सय राजनीतिक विशेषज्ञ तथ अमेरिकी जनताबीच भएको सर्वेक्षणमा दुई सय २९ बर्ष पुरानो लोकतान्त्रिक मुलुक अमेरिकामा ट्रम्प सबैभन्दा खराब राष्ट्रपति भएको देखिएको हो । 

एक महिनासम्म चलेको सर्वेक्षणमा ट्रम्प पुछारको ४४ औँ स्थानमा परकेो अमेरिकी एजेन्सीहरुले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप