शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरको भाटभटेनी अगाडि बम विस्फोट

आइतबार, ३० वैशाख २०७५, ०८ : ०३
आइतबार, ३० वैशाख २०७५

चितवन - चितवनको भरतपुरमा रहेको भाटभटेनी सुपरमार्केट अगाडि आइतबार बिहानै बम विस्फोट भएको छ ।

विस्फोटबाट सुपरमार्केटका सिसाहरु फुटेक छन् । अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

बिहान चितवनकै लोथरमा पनि वम विस्फोट भएको प्रहरीले जनाएको छ । पुर्वपश्चिम राजमार्गमा बिहानै सुतली बम विस्फोट भएको प्रहरीले बतायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप