सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

शैक्षिक समाचार

सेवानिवृत्त शिक्षकका लागि पुस्तकालय खोल्छौँ – शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सेवानिवृत्त शिक्षकका लागि पुस्तकालयको स्थापना गरी त्यसको व्यवस्थापन गर्ने बताएका छन् । बागलुङको बलेवामा रहेको गणेश माविको आज ४१ औँ वार्षिकोत्सव मूल समारोहमा मन्त्री पौडेलले निरन्तर सेवामा रहेका शिक्षकको ...