शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

शैक्षिक समाचार

मध्यनेपाल नगरपालिकाको थप तीन वटा कक्षामा स्थानीय पाठ्यक्रम लागू

लमजुङको मध्यनेपाल नगरपालिकाले चालू शैक्षिक सत्रदेखि थप तीनवटा कक्षामा स्थानीय पाठ्यक्रम लागू गरेको छ ।  कक्षा एकदेखि १२ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको नगरपालिकाले चालू शैक्षिक सत्रबाट कक्षा तीन, सात र नाैका लागि ...