कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त
सोमबार, ०७ जेठ २०८१, १० : ४०
विराटनगर । प्रदेश योजना आयोग, कोशी प्रदेशको उपाध्यक्षमा झापाका डा.राजेन्द्र अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्ति गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।
यस्तै बैठकले मुख्य न्यायधिवक्तको कार्यालयको वार्षिक प्रतिवेदन प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय पनि गरेको उनको भनाइ छ । यसैगरी सांसद भक्ति सिटौला क्यानडा भ्रमणमा जाने भएकाले कूटनीतिक राहदानीका लागि प्रधानमन्त्रीको कार्यालयलाई सिफारिस गरी गराउने निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
-
आयोजनाहरूको इन्ट्री धमाधम, मुख्यमन्त्रीकै प्रतिबद्धता लागु भएन
-
विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
-
किशोरीमाथि सामूहिक जबर्जस्ती करणी आरोपमा तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण