शनिबार, २० जेठ २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्छ ?

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट फेरि विश्वासको मत लिनु पर्छ कि पर्दैन भन्नेबारे बहस सुरु भएको...