आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

उसुमा दीपकलाई स्वर्ण

बुधबार, १८ मङ्सिर २०७६, १२ : १२
बुधबार, १८ मङ्सिर २०७६

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुको थाउलोमा नेपालका दीपक हमालले स्वर्ण जितेका छन् । 

लगनखेलस्थित आर्मी कभर्डहलमा बुधबार भएको फाइनलमा दिपकले १९.३२ अंक ल्याए ।

भारतका साजन लामाले रजत र बङ्गलादेशका अमीर हुसेनले काँस्य जितेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप