शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकको एटीएममा मास्टरकार्ड सेवा

शुक्रबार, १८ पुस २०७६, १५ : २२
शुक्रबार, १८ पुस २०७६

काठमाडौं– सिटिजन्स बैक इन्टरनेशनल लिमिटेडले आफ्नो बैंकको एटीएममा मास्टरकार्ड सेवा सुरुवात गरेको छ । 

यो सेवाको सुरुवातसँगै मास्टरकार्ड, मास्ट्रो तथा साइरस ब्राण्डका कुनै पनि कार्ड यस बैंकको एटीएममा चल्ने छन् । 

नेपाल भ्रमण बर्ष २०२० को सुरुवात  सगै प्रारम्भ गरिएको यस सेवाबाट विशेष गरी नेपाल भ्रमण मा आउने विदेशी पर्यटक र नेपालमा मास्टरकार्ड ब्राण्डका कार्ड वाहक ग्राहकहरु लाभान्वित हुने विश्वास बंैकले लिएको छ । 

बैंकले यस अघि नै भिसा तथा तथा यूनियन पेसँग सहकार्य गरी ती ब्राण्डका कार्डमार्फत कारोबार गर्दै आइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप