खबपु र सुरेशको निर्देशनमा ‘फुट्या चस्मा’
आइतबार, २५ असोज २०७७, १२ : १४
काठमाडौं –खड्ग बहादुर पुन मगर (खबपु) चंचल र सुरेश एस टी को निर्देशनमा हाँस्य टेलिसिरियल ‘फुट्या चस्मा’ सार्वजनिक भएको छ ।
डिएस क्रेएसनको प्रस्तुतिमा रहेको उक्त टेलिसिरियल हरेक हप्ताको बुधबार साझ ५ बजे खड्ग बहादुर पुन मगर (खबपु) को युट्युव च्यानलबाट प्रसारण गरिन्छ ।
यो टेलिसिरियलमा खड्ग बहादुर पुन मगर (खबापु), सुरेश एस टी, सचिन भट्टराई, दीपेन्द्र जैशी, हन्ना बान्तावा, मुनम मल्ला ठकुरी जस्ता कलाकारको अभिनय रहेको छ ।
भने टेलिसिरियलको कथाबस्तु खबपु र सुरेश एस टीको रहेको छ । टेलिसिरिललाई खबापु चंचल र सुरेश एस टीले निर्देशन गरेका छन् भने सम्पादन विजय तिखतारीको रहेको छ । साथै, क्यामेरामा रोशन लामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने