केन्द्रीय संस्करण

श्रेष्ठ न्याय परिषद् सदस्यमा नियुक्त

person explore access_timeमंसिर १५, २०७७ chat_bubble_outline0

न्याय परिषद् सदस्यमा रामप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १५३ को उपधारा १ को खण्ड ङ बमोजिम न्याय परिषद् सदस्यमा नियुक्त गरेकी हुन् । 
सुनसरीको धरान निवासी वरिष्ठ अधिवक्ता श्रेष्ठको नाम मंसिर १२ गते बसेको संसदीय सुनुवाई समितिले अनुमोदन गरेको थियो । 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.