लकडाउनमा यूरो ‘फिभर’, तस्बिरमा हेर्नुहोस्
आइतबार, ०६ असार २०७८, १४ : २०
गत वैशाखदेखि जारी लकडाउनले धेरैको जीवन कष्टकर बनाएको छ । विशेष गरेर आर्थिक अवस्था कमजोर भएकाहरु र दैनिक ज्यालादारी गरेर पेट पाल्नेहरुका लागि यो लकडाउन ठूलो दशा बनेर आएको छ । तर, बालबालिकाहरुका लागि भने यो लकडाउन पढाइको बोझबाट राहत बनेको छ । मुख्य सहरमा बाहिर निस्कन नपाए पनि सहरबाहिर भने उनीहरुले मज्जासँग घर बाहिर खेल्ने अवसर पाएका छन् । त्यसमाथि यतिबेला चलिरहेको यूरो २०२० फुटबल प्रतियोगिताको मौसम । बालबालिकाहरु यतिबेला साथीभाइसँग फुटबलमा रमाइरहेका छन् । नगरकोट पुग्दा कैद गरिएका केही तस्बिर यहाँ प्रस्तुत गरिएको छः











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा विवादमा बेलायतको इन्ट्रीदेखि प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे परराष्ट्रमन्त्रीले के भने ?
-
गाजा युद्धविराम कार्यान्वयनबारे हमास र प्यालेस्टिनी पक्षबिच वार्ता
-
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
-
रास्वपा बैतडीको सभापतिमा नाथ
-
सभामुखसहित संसदीय टोलीद्वारा टीकापुर पार्क अवलोकन
-
एमालेको कार्यविभाजनमा बास्कोटाको प्रश्न, ‘सोच्ने काम हाम्रो होइन, आदेश पालना गर्ने मात्र हो?’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण