बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीमा जागिर लगाईदिने भन्दै पैसा असुल्ने एक महिला पक्राउ

बिहीबार, २३ कात्तिक २०७४, १९ : ३६
बिहीबार, २३ कात्तिक २०७४

तुलसीपुर । प्रहरीमा जागिर लगाईदिने आस्वासन देखाएर पैसा कुम्लयाउने एक महिलालाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोल्पाको कोटगाउँ घर भई हाल घोराही उपमहानगरपालिका–१५ जानकी टोल निवासी अमृता वली रहेको दाङ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दुर्गा सिंहले जानकारी दिऐ । 

अमृताले प्रहरीमा जागिर लगाइदिने भन्दै दंगिशरण गाउँपालिका वडन नं ७ निबासी अनिकेतन योगी र सोही ठाउँ निवासी विजय विकसंग प्रति व्यक्ति एक लाख पचास हजार रुपैयाँका दर तीन लाख  लिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेकी महिलालाई ठगी मुद्दा चलाएको प्रहरीले बताएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओपेन्द्र बस्नेत
ओपेन्द्र बस्नेत
लेखकबाट थप