हलिउड अभिनेत्री बेट्टी ह्वाइटको निधन
आइतबार, १८ पुस २०७८, १२ : ३८
हलिउड अभिनेत्री बेट्टी ह्वाइटको निधन भएको छ । ‘गोल्डन गल्र्स’ शो अभिनय कारणले चर्चित अभिनेत्रीको ९९ वर्षको उमेरमा निधन भएको हो । वाशिङ्गटन पोस्टले अभिनेत्रीको निधनको समाचार सार्वजनिक गरेको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीट मार्फत अभिनेत्रीको निधनप्रति शोक व्यक्त गरेका छन् ।
ह्वाइटले टेलिभिजन करियर ‘द गोल्डन गल्र्स’ र ‘द मेरी टायलर मुर’शो बाट सुरु गरेकी हुन् । टिभीको इतिहासमा उनी धेरै काम गर्ने अभिनेत्री हुन् । आफु १०० वर्ष पुगेको सेलिब्रेसन गर्ने तरखरमा रहेकी उनको जन्मदिन भन्दा १८ दिन अगाडि निधन भएको छ । थुप्रै शोको समेत गरेकी उनले धेरै अवार्ड समेत हात पारेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूधमा आत्मनिर्भर बन्दै बागलुङ
-
हामीले गलत गर्दा खबरदारी गर्नुहोला : सोम शर्मा
-
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
-
भोलिदेखि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा सुरु हुने
-
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली
-
‘खादा–मालामै गण्डकी सरकारको ३५ करोड स्वाहा !’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण