आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गल्फ लुब्रिकेन्टको शोरुम अब नेपालगन्ज र दाङमा

आइतबार, १५ फागुन २०७८, १३ : २१
आइतबार, १५ फागुन २०७८

नेपाल ल्युब आयल लिमिटेडले नेपालगन्ज र दाङमा आफ्नो शोरुम विस्तार गरेको छ । नेपालगन्जमा आधिकारिक बिक्रेता रवि त्रदेर्स र दाङ्गमा आधिकारिक बिक्रेता मध्य पश्चिम सप्लायर्सको नया शोरुम विस्तार गरेको हो ग्राहकलाई उच्च सेवा प्रधान गर्ने उद्देश्यले यो नयाँ शोरुम संचालनमा लएको कम्पनीले जनाएको छ ।​​

शोरुमको उदघाटन कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका अध्यक्ष अरुण चौधरीले भने,‘गल्फ ब्रान्ड अन्तर्राष्ट्रिय ब्रान्ड हो जुन उच्च क्वालिटीको लागि प्रख्यात छ । नेपाली बजारमा गल्फ सर्वाधिक बिक्रि हुने लुब्रिकेन्त ब्रान्ड भएको बताए ।’ त्यस्तै, कम्पनीका महाप्रबन्धक गंगाराज भट्टराई भन्छन्,‘यो नयाँ उच्चस्तरीय शोरुमबाट हामीले सबै गल्फ ब्रान्डको उत्पादकहरु ग्राहक माझ उपलब्ध गराउने बताए ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप