आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

धरान उपमहानगरपालिकामा मतगणना सुरु

शनिबार, ३१ वैशाख २०७९, १० : ५६
शनिबार, ३१ वैशाख २०७९

सुनसरीको धरान उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि आवश्यक प्रक्रिया पुरा गरेर केहीबेरअघि देखि मतगणना सुरु भएको हो । 

धरानमा सत्ता गठबन्धन रहेको छ  भने एमाले एक्लै चुनावी मैदानमा रहेको छ । मेयर पदमा सत्ता गठबन्धनबाट काँग्रेसका किशोर राई उम्मेदवार रहेका छन् भने एमालेबाट मञ्जु भण्डारी उम्मेदवार रहेका छन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप