घोराहीमा गठबन्धनको अग्रता
शनिबार, ३१ वैशाख २०७९, १३ : ४३
दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनले अग्रता लिएको छ । अहिलेसम्मको मत गणनामा गठबन्धनतर्फबाट मेयरमा माओवादी केन्द्रका हेमराज शर्माले १७२ मत एमालेका नरुलाल चौधरीको १४५ मत प्राप्त गरेका छन्।
यस्तै गठबन्धन तर्फबाट उपमेयरमा नेपाली काँग्रेसका भुपबहादुर डाँगीले १८० मत र एमालेकी हुमा डिसीले १४० मत ल्याएकी छिन्। घोराहीको पुरानो बस पार्कको सिटी हलमा १४ र १९ वडाको मत गणना भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने