आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपालगन्ज उपमहानगरपालिकाको अपडेट : काँग्रेसको अग्रता

शनिबार, ३१ वैशाख २०७९, १४ : १०
शनिबार, ३१ वैशाख २०७९

बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा नगर प्रमुखका उम्मेदवार नेपाली काँग्रेसका प्रशान्त विष्टले प्रारम्भिक अग्रता लिएका छन् ।

१९८ मत गन्दा नगर प्रमुखका उम्मेदवार विष्टले ७९ मत, एमालेका पशुपति दयाल मिश्रले २६ मत र राप्रपाका नन्दलाल वैश्यले ५ मत पाएका छन् । यस्तै उपप्रमुखमा जसपाका कमरुद्दिन राईले ६८ मत, एमालेकी शान्तिदेबी ढकालले २६ मत र राप्रपाकी बिन्दु चर्तीमगरले ७ मत पाएकी छिन् । अहिले वडा नम्बर २३ को मतगणना भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप