आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

हेटौँडामा एकीकृत समाजवादीको अग्रता कायमै, पछिपछि एमाले

शनिबार, ३१ वैशाख २०७९, १४ : २४
शनिबार, ३१ वैशाख २०७९

हेटौँडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । शनिबार बिहानदेखि जारी मतगणनाअनुसार ९०४ मत गन्दा गठबन्धनको तर्फबाट एकीकृत समाजादीकी मेयरकी उम्मेदवार मीना कुमारी लामाको २८३ मत प्राप्त भएको छ । उनको अग्रता कायमै छ । 

यस्तै उनलाई एमालेका उम्मेदवार अनन्त पौडेलले २७३ मतका साथ पछ्याइरहेका छन् । यस्तै राप्रपाका दीपक बहादुर सिंहले १२४ मत पाएका छन् । उपमेयरतर्फत गठबन्धनका  राजेश बानियाँले ४१८, एमालेकी सुमित्रा काफ्लेले  ३१९ र राप्रपाका  इन्दिरा डल्लाकोटी ६१ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप