आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जितपुर सिमरामा गठबन्धनका उम्मेदवारको अग्रता

शनिबार, ३१ वैशाख २०७९, १५ : ०८
शनिबार, ३१ वैशाख २०७९

जितपुर सिमरा उपमहानगर गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रका राजन पौडेलले अग्रता लिएको छ । पौडेलले ५६९ मत,लोसपा सञ्जय साह ५६८ मत, एमाले सरस्वतीदेवी चौधरी २७७ मत ल्याएकी छिन् । 

यस्तै गठबन्धनबाट उपमेयरमा काँग्रेसकी मेघा शाह ६०२ मत, लोसपाका बिपी मोक्तान ५६६ मत र एमालेका भोलाप्रसाद अधिकारी २७५ मत ल्याएका छन्। अहिले १,२,२३ र २४ वडाको मत गणना भई रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप