आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपालगन्जमा काँग्रेसको अग्रता

शनिबार, ३१ वैशाख २०७९, १५ : २१
शनिबार, ३१ वैशाख २०७९

नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनतर्फबाट नेपाली काँग्रेसले अग्रता बनाएको छ । १९८ मतगणना हुँदा काँग्रेसका प्रशान्त विष्टले ७९ मत ल्याएर अग्रता लिएका हुन् । 

यस्तै नेकपा एमालेका पशुपति दयाल मिश्रले ३६ मत प्राप्त गर्दा नन्दलाल बैश्यले ५ मत प्राप्त गरे । उप प्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्दिन राईले ६८ मत ल्याउँदा एमालेका शान्ती ढकालले २६ र राप्रपाकी बिन्दु चर्तीमगरले ७ मत प्राप्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप