आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

धनगढीमा स्वतन्त्रकै अग्रता

शनिबार, ३१ वैशाख २०७९, १५ : ३८
शनिबार, ३१ वैशाख २०७९

धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ७७ मत प्राप्त गर्दै अग्रता बनाएका छन् । १५३ मत गन्दा गठबन्धनबाट काँग्रेस उम्मेदवार नृपबहादुर वडले ३५ मत पाएका छन् भने एमाले उम्मेदवार रणबहादुर चन्दले ५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा गठबन्धनबाट माओवादी उम्मेदवार शान्ति अधिकारीले ४८ तथा स्वतन्त्र उम्मेदवारले ३१ मत प्राप्त गरेका छन् । एमालेकी कन्दकला राईले १७ मत प्राप्त गरेकी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप