शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गुर्भाकोट नगरपालिकामा काँग्रेस–एमालेबीच कडा प्रतिस्पर्धा

शनिबार, ३१ वैशाख २०७९, १६ : १७
शनिबार, ३१ वैशाख २०७९

सुर्खेतको गुर्भाकोट नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । 

२५४ मत गणना गर्दा एमाले र काँग्रेसले प्रमुखमा एक सय÷एक सय मत प्राप्त गरेका छन् । काँग्रेसबाट हस्त पुन र एमालेबाट तिलकबहादुर खत्री उम्मेदवार छन् । माओवादी तेस्रो स्थानमा (५४) छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप