ad
x

गुर्भाकोट नगरपालिकामा काँग्रेस–एमालेबीच कडा प्रतिस्पर्धा

person explore access_timeबैशाख ३१, २०७९ chat_bubble_outline0

सुर्खेतको गुर्भाकोट नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । 


२५४ मत गणना गर्दा एमाले र काँग्रेसले प्रमुखमा एक सय÷एक सय मत प्राप्त गरेका छन् । काँग्रेसबाट हस्त पुन र एमालेबाट तिलकबहादुर खत्री उम्मेदवार छन् । माओवादी तेस्रो स्थानमा (५४) छ  ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।