आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरमा अग्रता बढाउँदै रेनु

शनिबार, ३१ वैशाख २०७९, २० : ४९
शनिबार, ३१ वैशाख २०७९

भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छन् । ७ सय मत गन्दा रेनुले २७८ मत ल्याएकी हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २५८ मत ल्याएका छन् । भरतपुरमा दुईबीच कडा प्रतिस्पर्धा देखिएको छ । उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ३१७ मत ल्याएर अग्रता बनाइरहेका छन् । राप्रापा हिमला गुरुङले १९१ मत प्राप्त गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप