आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

धनगढी उपमहानगरमा स्वतन्त्रले अग्रता बढाए

शनिबार, ३१ वैशाख २०७९, २१ : १०
शनिबार, ३१ वैशाख २०७९

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रता बढाउँदै लगेका छन् । १ हजार १५३ मत गन्दा हमालले ५२४ मत ल्याएका हुन् । धनगढीमा सत्तारुढ दलको गठबन्धन रहेको छ ।

धनगढी उप-महानगरको स्थिति :
गोपाल हमाल ( स्वतन्त्र ) : ५२४
नृप बहादुर ओड ( काँग्रेस ) : ३३७
रणबहादुर चन्द ( एमाले ) : ४९

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप