आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जनकपुरधाममा स्वतन्त्रको सर्प्राइज कायमै

शनिबार, ३१ वैशाख २०७९, २१ : १५
शनिबार, ३१ वैशाख २०७९

जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले आफ्नो फराकिलो अग्रता कायम नै राखेका छन् । वडा नम्बर १ को १३८० मतगणना सम्पन्न हुँदा उनले ४९० मत ल्याएका छन् । 

नगरप्रमुख पदको मतपरिणाम :
मनोज कुमार साह (स्वतन्त्र,घण्टाघर) – ४९०
शिवशंकर साह हीरा (नेकपा एमाले, सूर्य) – १६४
बलराम महतो (स्वतन्त्र,आँप) – १०७
जानकीराम साह (स्वतन्त्र,लालटिन) – ८६
मनोज चौधरी (लोसपा, साइकल)– ८५
लालकिशोर साह (जसपा, छाता)– ७५

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप