आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बुटवलमा काँग्रेसको करिब दोब्बर अग्रता , एमालेसँग राप्रपा पर्‍यो पछि

शनिबार, ३१ वैशाख २०७९, २२ : १४
शनिबार, ३१ वैशाख २०७९

रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ हजार ७५ गणना भएको छ ।  गठबन्धनबाट नेपाली काँग्रेसका मेयरक उम्मेदवार खेलराज पाण्डेले १३ सय ५५ मतका साथ अग्रता कायमै राखेका छन् । 

यस्तै नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीका साझा उम्मेदवार एमालेका बाबुराम भट्टराईले ७ सय ४ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयरका उम्मेदवार मृगेन्द्र कुमार शेरचनले ५०९ मत ल्याएर एमालेलाई पछ्याइराखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप