हेटौँडामा एमालेलाई एक मतको अग्रता
शनिबार, ३१ वैशाख २०७९, २२ : ५३
हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा एकीकृत समाजवादी र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ । ३०७६ मत गन्दा मेयरमा नेकपा एमालेका अनन्त पौडेल १ मतले अगाडि रहेका छन् ।
उनले ९२३ मत ल्याउँदा गठबन्धनबाट मेयर पदकी उम्मेदवार मीना लामाले ९२२ मत ल्याएकी छन् । उपमेयरमा भने काँग्रेस उम्मेदवार राजेश बानियाले १३५० मत ल्याउँदा एमालेकी सुमित्रा काफ्ले १०९६ मत ल्याएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने