आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

धनगढीमा गोपाल हमाललाई करिब दोब्बर मतको अग्रता

आइतबार, ०१ जेठ २०७९, ०० : ३७
आइतबार, ०१ जेठ २०७९

कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कामयमै राखेका छन् । १३५३  मत गन्दा हमालले ६१८  मतका साथ अग्रता लिएका छन् । यस्तै नेपाली काँग्रेसबाट सत्ता गठबन्धनका साझा उम्मेदवार नृप वडले ३९८ मत ल्याएका छन् ।

हमालले वडसँग २२० मतले अग्रता बनाएका छन् । यस्तै एमालेका उम्मेदवार रणबहादुर चन्दले ५३ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप