आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

हेटौँडा उपमहानगरपालिकाको यस्तो छ पछिल्लो अपडेट

आइतबार, ०१ जेठ २०७९, ०६ : ३९
आइतबार, ०१ जेठ २०७९

मकवानपुरको हेटौडा उपमहानगरपालिकाको जारी मतगणनाअनुसार एमाले र एकीकृत समाजवादी पार्टीका उम्मेदवारबीच मेयर पदमा प्रतिस्पर्धा भएको छ । यस्तै राप्रपाका उम्मेदवार पनि पछिपछि रहेका छन् । 

आइतबार बिहान प्राप्त मतगणनाअनुसार एमालेका उम्मेदवार अनन्त पौडेलले १५१५ मत पाउँदा समाजवादी पार्टीकी मिना कुमारी लामाले १५०१ मत पाएकी छन् । यस्तै राप्रपाका उम्मेदवार १३८४ मत पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप