धनगढीमा गठबन्धन पछि, स्वतन्त्र उम्मेदवार अघि
आइतबार, ०१ जेठ २०७९, ०७ : ३६
कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् । २७५३ मत गन्दा हमालले १२९२ मतका साथ अग्रता लिएका छन् । यस्तै नेपाली काँग्रेसबाट सत्ता गठबन्धनका साझा उम्मेदवार नृप वडले ७६२ मत ल्याएका छन् ।
उपमेयरमा गठबन्धनबाट शान्ति अधिकारीले ६३८ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४४८ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने